काठमाडौँ- दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिन थालेसँगै इजरायलले आफ्नो मुलुकमा १४ दिनका लागि विदेशीहरुको प्रवेशमा गर्न प्रतिबन्ध लगाएको छ ।
इजरायलमा समेत एकजना ओमिक्रोन भेरियन्टबाट संक्रमित फेला परेपछि इजरायलले आकश्मिक रुपमा उक्त निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
इजरायली अधिकारीहरले आफूहरुले सतर्कताका लागि पछिल्लो व्यवस्था कार्यानयन गरेको भन्दै पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न सबै नागरिकमा अपिल गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक...
अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् । स्थानीय मिडिया...
अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण...
काठमाडौं - अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी बराबर हुने एउटा तथ्यांकले देखाएकोछ । प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा...
चितवन - किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन्। किसान आयोगले चितवन नारायणगढमा फागुन २१ गते आयोजना गरेको...