• शुक्रबार, १४ बैशाख, २०८१
  • ०१:५१:५२
  • नेपालीको अभिमत

अपराध

१९ ग्राम ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

नेपालमत

आइतबार, ५ मङ्सिर, २०७८

काठमाडौं–दाङमा  ब्राउनसुगरसहित आमा–छोरा  पक्राउ परेका छन्  । पक्राउ पर्नेमा  ३८ वर्षीया सुशीला श्रेष्ठ र उनका छोरा रोहन श्रेष्ठ रहेका छन् । 

तुलसीपुर उपमहानगरपालिका– ५ स्थित सुशीलाको माइतीघरमा छापा मार्दा सानो पुरिया  ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो 

उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताउनुभयो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved