• शनिबार, ८ बैशाख, २०८१
  • ०१:०२:२६
  • नेपालीको अभिमत

अपराध

विमानस्थलबाट 'अन्डरवेयर'मा लुकाएर ल्याएको २ किलो सुनसहित दुईजना पक्राउ

नेपालमत

शुक्रबार, ३ मङ्सिर, २०७८

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्डरवेयरमा लुकाएर ल्याएको सुनसहित दुईजना पक्राउ परेका छन् ।

उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले बताएको छ । 

पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी रहेका छन् । 

दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले चेकजाँचको क्रममा  पक्राउ गरेको हो । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved