• बिहीबार, १३ बैशाख, २०८१
  • ०५:३९:५७
  • नेपालीको अभिमत

अपराध

तनहुँमा ४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर  पक्राउ

नेपालमत

आइतबार, ३१ असोज, २०७८

तनँहु– तनहुँमा ४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर  पक्राउ परेका छन् । 

तनहुँको बन्दीपुर गाउँपालिका २ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved