• बुधबार, १२ बैशाख, २०८१
  • १५:१२:१५
  • नेपालीको अभिमत

खेल

साफ च्याम्पियनशीप फुटबलको उपाधि जित्ने नेपालको सपना चकनाचूर, भारतले उचाल्यो उपाधि  

नेपालमत

शनिबार, ३० असोज, २०७८

काठमाडौं-साफ च्याम्पियनशीप फुटबलको फाइनलमा शनिबार नेपाल चिरप्रतिद्धन्द्धी भारतसंग पराजित भएको छ ।

पराजित भएसंगै साफ च्याम्पियनशीप फुटबलको उपाधि जित्ने नेपालको सपना चकनाचूर भएको छ ।

माल्दिप्समा भएको प्रतियोगिता अन्तर्गत् फाइनल खेलमा शनिबार नेपाल भारतसंग ० का विरुद्ध ३ गोलले पराजित भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोश्रो हाफमा भारतले खेललाई एर्कातर्फी बनाउँदै उपाधि जितेको हो ।

भारतले नेपालविरुद्ध दोस्रो हाफको शुरुवातको २ मिनेटमा २ गोल र ९१ औंैं मिनेटमा १ गोल गरेको हो ।

भारतका लागि सुनिल क्षेत्रीले ४९, सुरेश सिंहले ५० र सहल अब्दूलले ९१ औं मिनेटमा गोल गरेका हुन ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved