• शुक्रबार, ७ बैशाख, २०८१
  • ०७:५२:५१
  • नेपालीको अभिमत

राजनीति

सूर्या व्लेण्डर्स प्रालिले ल्यायो 'एरो एक्स्ट्रा स्ट्रोङ्ग'

नेपालमत

सोमबार, १८ असोज, २०७८

काठमाडौं - सूर्या व्लेण्डर्स प्रालिले 'एरो एक्स्ट्रा स्ट्रोङ्ग' बजारमा ल्याएको छ ।

उच्च स्तरीय ग्रेन स्प्रिट, इम्पोर्टेड नेचुरल फ्लेबर र शुद्ध पानीको मिश्रणबाट नविनतम प्रविधिद्वारा यसको उत्पादन गरिएको संचालक पुजनलाल श्रेष्ठले निकालेको प्रेस नोटमा उल्लेख छ ।  

१७.११ प्रतिशत अल्कोहल भएको एरो तयारी पेयपदार्थ भएको कम्पनीको भनाई छ । यसमा पानी तथा केहि नमिसाई सिधै पिउन सकिने प्रेस नोटमा भनिएको छ ।

उपभोक्ताले वियर भन्दा कडा र ह्विस्की तथा रम भन्दा नरम स्वादको अनुभव गर्न सकुन् भनेर यसलाई बजारमा उतारेको श्रेष्ठले बताउनु भएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved