• बिहीबार, १३ बैशाख, २०८१
  • २३:४०:११
  • नेपालीको अभिमत

राजनीति

८९ हजारमा झर्‍याे सुनको भाउ

नेपालमत

शुक्रबार, ८ असोज, २०७८

काठमाडौं– शुक्रबार सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ६०० रुपैयाँले घटेको हो ।

विहीबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ । 

यता चाँदीको मूल्य भने बढेको छ । हिजो प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर एक हजार १६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved