• बिहीबार, ६ बैशाख, २०८१
  • ११:२५:०८
  • नेपालीको अभिमत

राजनीति

हुन्डाइले ल्यायो दशैं तिहार अफर, ५ लाखसम्म छुट

नेपालमत

बुधबार, ६ असोज, २०७८

काठमाडौं– हुन्डाइ कम्पनिले दशैं तिहारको अवसरमा आकर्षक योजना ल्याएको छ । दशैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ R220LS  Excavator को खरिदमा ३ लाख रुपैयाँ नगद छुट, ४३ इन्चको एकआई टिभि प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ । यसरी यो पर्वको समयमा कम्पनीले ग्राहकलाई  कूल ५ लाख रुपैयाँसम्मको सुविधा प्रदान गरेको छ । 

यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको छ । हुन्डाइका  हेभी उपकरणहरूमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको छ । यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो बकेट, कतिपय मोडेलहरुमा वातानुकूलित क्याबिन, न्यूनतम मूल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले  २४ सै घन्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने आदि  सुविधाहरू पनि उपलब्ध गराउने गरेको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved